• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: मिठो मात्र...


एउटा बच्चालाई स्कुल जाने बेलामा बाबुले भनेछन । बाबु तिम्रो आज स्कुलामा पहिलो दिन हो । त्यसैले सर हरुसँग मिठो मिठो मात्र बोल्नु ल । छोरा हुन्छ । सर : बाबु तिम्रो नाम के हो ? बालक : रसवरि सर : अनि तिम्रो बुवा आमाको नाम के हो ? बालक : बुवाको नाम लड्डु आमाको नाम जेरि ? . . सर : अनि तमि काहाँ बस्छौ त ? . . . . . . . . . बालक : मा मिठाईको बट्टामा ।